जनता बैंकले गर्यो केन्द्रीय बहिरा क्याम्पसलाई सहयोग



। जनता बैंकले संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत केन्द्रीयबहिरा क्याम्पस, नक्साललाई नगद तथा कम्प्युटर उपकरणहरु हस्तान्तरण गरेको छ ।

एक समारोहका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्रीले नगद ५ लाख, ष्छ ल्यापटप ५ थान, डेस्कटप कम्प्युटर १ थान र प्रोजेक्टर १ थान हस्तान्तरण गरे ।

बहिरा विद्यार्थीहरुलाई सांकेतिक भाषामा उच्च शिक्षा प्रदान गर्न सामाजिक संस्थाको रुपमा ५बर्ष अगाडि स्थापना गरिएको केन्द्रीय बहिरा क्याम्पसलाई यस बैंकले विगत ३ बर्ष देखि आर्थिक सहयोग उपलब्ध गराउदै आएको छ ।

क्याम्पसमा हाल छात्र÷छात्रा गरी ८९ जना बहिरा बिद्यार्थीहरु स्नातक तहमा अध्ययनरत छन् ।


क्लिकमान्डु