राधीको सञ्चालकमा गुरुङ र राजभण्डारी चयन



काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको सञ्चालकमा सुजन गुरुङ् र श्रेय राजभण्डारी निर्बाचित भएका छन् ।

कम्पनीको यहीँ असार २४ गते सम्पन्न भएको वार्षिक साधारणसभाले गुरुङ र भण्डारीद्वयलाई सञ्चालकमा निर्विरोध निवार्चित गरेको हो ।

जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक सुनिता निरौलाको नियुक्ती प्रस्तावलाई समेत साधारणसभाले अनुमोदन गरेको प्रमुख कार्यकारी अधिकृत ओमबहादुर थापाले बताए ।


क्लिकमान्डु