सीजी मोबाइल्सले ल्यायो नयाँ मोडल



काठमाण्डौ । नेपाली बजारको प्रमुख मोबाइल वितरक मानिने सि.जी. मोबाइल्सले आफ्नो फिचर फोन विधामा दुई नयाँ मोडल थप गरेको छ । यी फोनहरु धेरै फिचरका साथै सस्तो मूल्यमा ल्याइएको छ ।

दुई मध्यमा सस्तो मानिएको Orion 181W मा १.८ ईन्चको स्व्रmीन, डिजिटल क्यामरा, ८ जीबी सम्म थप गर्न सकिने मेमोरी, डुवल सिम र १००० एम.ए एचको ब्याट्री रहेको छ । यसमा वायरलेस एफएम ब्लू टुथ, म्यूजिक र भिडियो प्लेयर जस्ता थपविशेषता रहेको छभने यसको बजार मूल्यरू.१,१९९ रुपैया तोकिएको छ ।

यसैगरी, नयाँ ल्याइएको छ Orion 241W मा २.४ ईन्चको स्व्रmीन, डिजिटल क्यामरा, ८ जिबि सम्मथपगर्न सकिने मेमोरी, डुवल सिम र १००० एम.ए एचको ब्याट्री रहेको छ । यसमा पनि वायर लेस एफएम ब्लू टुथ, म्यूजिक र भिडियो प्लेयर जस्ता थप विशेषता छ । यसको बजार मूल्य भने १,४९९ रुपैया तोकिएको छ ।

Orion 181W तीन विभिन्न आकर्षक र¨हरुमा क्रमशः कालो+निलो, कालो+पहिलो र कालो+रातो उपलब्ध छ भने Orion 241W कालो+रातो र कालो+सुन्तला र¨हरुमा उपलब्ध छ । कम्पनीलाई अभैm बढी विश्वासिलो र भरपर्दाे बनाउन यो नया“ मोडलमँ १०० दिनको सटही नीतिको साथ ल्याइएको छ । जुन नीति बजारमा ल्याउने सि.जी. मोबाइल्स पहिलो कम्पनी हो । यी दुबै फोनहरु नेपाल भरी कै सम्पूर्ण थोक मोबाइल बिव्रmी गर्ने पसलहरुमा उपलब्ध सीजी मोबाइल्सले बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।


क्लिकमान्डु