पेट्रोलियम पदार्थको मुल्य बढेपछि बढ्यो हवाई भाडा(सूचि सहित)



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेपछि हवाई सेवा प्रदायकले हवाई भाडा बढाएका छन् ।

नेपाल वायुसेवा संचालक संघले बढेको पेट्रोलियम पदार्थको मुल्य अनुसार हवाई भाडा बढाएका हुन् ।

बढेको हवाई भाडा मंंगलबारदेखि कार्यान्वयनमा आउने छ ।
संघले रुट अनुसार न्यूनतम ४५ रुपैयाँदेखि १७५ रुपैयाँसम्म हवाई भाडा बढाएको छ ।


क्लिकमान्डु