प्रधानमन्त्री ओलीले पाए ८ वर्षमै दोस्रोपटक पीएचडी डा.को उपाधि



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मानार्थ पीएचडीको उपाधि पाएका छन् । भारत भ्रमरणमा रहेका ओलीलाई भारतको उत्तराखण्डस्थित गोविन्द बल्लब पन्त एवं प्रौद्योगिक विश्वविद्यालयले ओलीलाई अनररी डिग्री अफ डाक्टर अफ साइन्स उपाधिबाटबाट विभूषित गरिएको हो ।

ओलीले सन् २०१० मा पनि ग्रिनफोर्ड विश्वविद्यालयबाट मानार्थ पीएचरडीको उपाधि दिएको थियो । त्यसको केही वर्षपछि यो विश्वविद्यालय फर्जी भएको पुष्टि भएको थियो ।


पुष्प दुलाल