लुक्लामा मौषम बिग्रँदा काठमाडौंको एयरपोर्टमा यात्रुलाई यस्तो सास्ती (फोटोफिचर)



काठमडौं । खराब मौषमका काराण आइतबार लुक्लाका लागि जहाज उड्न सकेका छैनन् । जहाज उड्न नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा लुक्ला जाने यात्रुले सास्ती भोग्नु परेको छ ।

बिहानैदेखखि बाक्लो कुहिरोका कारण लुक्ला एयरपोर्टबाट हजार उड्न पनि सकेका छैनन् । पर्यटकीय मौषम भएकाले अहिले हवाइ मार्गबाट लुक्ला जाने यात्रुहरुको चाप बढी हुन्छ ।

तस्बीरमा हेर्नुहोस्, भित्रुभव अन्तर्राष्ट्रिय बिमानस्थलमा यात्रुले भोग्नुपरेको सास्ती

तस्बीरः प्रज्वल थापा

 


पुष्प दुलाल