फस्र्ट माइक्रोफाइनान्सको हकप्रद फागुन आजदेखि खुल्ला



काठमाडौं । फस्र्ट माइक्रोफाइनान्सको हकप्रद सेयर बिक्री शुक्रबारदेखि खुलेको छ ।

माइक्रोफाइनानसमा माघ ८ सम्म कायम रहेका सेयरधनीले २ कित्ता हुनेले १ कित्ता सेयर भर्न पाउने छन् ।

फागुन १८लघु वित्तले हकप्रद शेयरको बिक्री खुल्ला गरेको छ ।

हकप्रद सेयर आगामी चैत २३ सम्म बिक्री खुल्ला हुने छ ।

हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आस्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था ग्लोबल आईएमई क्यापिटल तथा फस्र्ट माइक्रोफाइनान्सका विभिन्न शाखाबाट भर्न सकिने छ ।


क्लिकमान्डु