आइतबार भित्र श्री इन्भेष्टमेन्टको हकप्रद भर्नुपर्ने



काठमाडौैं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले जारी गरेको हकप्रद सेयर भर्न अब २ दिन बाँकी रहेको छ ।

फाइनान्सले गत पुस २९ गतेसम्म कायम रहेका साविक शेयरधनीहरुका लागि १० बराबर ८ कित्ताका दरले हकप्रद सेयर जारी गरेको थियो ।

फाइनान्सले गत माघ १५ देखि हपक्रद खुल्ला गरेको थियो । फाइनान्सका सेयरधनीले फागुन २० गते सम्ममा हकप्रद भरिसक्नुपर्ने छ ।


क्लिकमान्डु