सेयर मार्केट कम्प्लेक्समा आगलागी



काठमाडौं ।  काठमाडौंको पुतलीसडकमा रहेको सेयर मार्केट भवनमा आगलागी भएको छ । सोमबार बिहान करिब १० बजे बाट आगलागी सुरु भएको हो ।

आगलागी नियन्त्रण गर्न महानगरको दमकलले प्रयास गरिरहेका छन्। घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।


क्लिकमान्डु