टाटा मोटर्सले नेपालमा नयाँ रेन्जका साना तथा मझौला व्यवसायिक गाडीहरुको बिक्री सुरु गर्यो



काठमाडौं । टाटा मोटर्सले ७ नयाँ रेन्जका साना तथा मझौला गाडीहरु (एलपिटि ८१०, एलपिटि १०१०, एलपिटि ९१२, एलपिके ९१२, एलपिटि ११०९, एलपिके १२१२ र एलपिटि १४१२) को व्यवसायिक बिक्री सुरु गरेकोे छ ।

यी गाडीहरुको सुरुवाती मूल्य १७ लाख ५० हजार रुपैयाँबाट सुरु हुने मोडेलका गाडीहरु लाईट ट्रक देखि ११ टन बोक्ने क्षमता भएका भएको कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु