एलजी एक्स्चेन्ज अफरमा २३ हजारसम्मको छुट



काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले संचालनमा ल्याएको एलजी एक्स्चेन्ज अफर अन्र्तगत ल्याएको योजनामा चालु रहेको छ ।

कम्पनीले कुनैपनि ब्राण्डको टिभी जस्तोसुकै अबस्थामा ल्याएपनि एक्स्चेन्ज गर्दै आइरहेको छ । यस एक्स्चेन्ज मेलामा ग्राहकले २२ हजार ९९० रुपैयाँसम्मको छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।

एलजी एक्स्चेन्जमा ग्राहकले २ बर्षसम्मको वारेन्टि पाउन सक्ने छन् । यो अफर सिमित अबधिको लागि भएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु