मनाङमा खोलामा पानी जमेपछि(फोटोफिचर)



काठमाडौं । हिमालपारीको जिल्ला मनाङमा यतीबेला तापक्रम माइनस १० डिग्रीमा झरेको छ ।

जसले गर्दा बगेका खोलापनि जमेका छन् । अत्याधिक चिसो र हिमपातको कारण जनजीवन प्रभावित समेत भएको छ ।  

 


क्लिकमान्डु