महा टेष्ट ड्राइभ मेलामा २० वटा बजाज आरइ बुकिंग



काठमाडौं। बजाज थ्रि ह्विलर्स बजाज आरइको एक मात्र आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बिरगंज, पर्सा स्थित रातो बंगलामा बजाज आरई महा टेष्ट ड्राइभ मेला सम्पन्न गरेको छ ।

कार्यक्रममा स्थानीय कलाकारहरुले बजाज आरइको बिषयमा जानकारी दिने उद्देश्यले सडक नाटकहरु प्रस्तुत गरेका थिए ।

वटा टेस्ट राइड प्रदान गरिएको थियो भने २० वटा बजाज आरइ बुकिंग भएको थियो । यो मेलामा १० वटा लक्कि ड्र गरिएको थियो ।

त्यसैगरी साङ्गीतिक कार्यक्रम, फुड स्टलको व्यवस्था, ट्राफिक नियमको बारेमा सर्वसाधारणलाई जानकारी दिईयो । बिरगंजमा पहिलो पटक आयोजना गरिएको बजाज आरई महा टेष्ट ड्राइभ मेला पर्साको आधिकारिक बिक्रेता श्री नारायणी मोटरस्को सहयोगमा सम्पन्न भएको थियो ।


क्लिकमान्डु