सिजीले लग्यो आफ्ना ८५ डिलरलाई इजिप्ट भ्रमणमा



काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले आफ्ना ८५ वटा डिलरहरुलाई इजिप्टको भ्रमणमा लगेको छ । ‘इन्जोइ एण्ड हायभ अ ग्रेट ट्रिप टु इजिप्ट’ नाम दिइएको यस भ्रमणबाट डिलरहरुलाई पूर्ण मनोरञ्जन प्रदान गर्नु रहेको कम्पनीद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

सिजी ब्राण्डको प्रबद्र्धनमा अझै आफ्ना डिलरलाई प्रहोत्सान दिन र बिगतको परम्परालाई निरन्तरता दिन यस्तो किसिमको भ्रमण आयोजना गरिएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु