विद्यासुन्दरले तोके श्रमको मूल्य: महानगरमा कुन काम गर्नेले कति तलब पाउँछन् ? (सूचिसहित)



काठमाडौं । काठमाडौं महानगरपालिकाकाले श्रमिकहरुको ज्यालादर तोकेको छ । महानगरपालिकाले श्रमिकहरुको काम अनुसारका ज्याला दर निर्धारण गरेको हो ।

महानगरपालिकाले निर्धारण गरेको ज्याला दरमा सबैभन्दा धरै प्याच वर्कर (रात्री समयकमा काम गर्ने) सुपरभाइजरले दैनिक ९ सय ८० रुपैयाँ पाउने उल्लेख छ ।

सबैभन्दा न्युन पारिश्रमिक माली, सहायक परिचालक, स्वीपर, मेहत्तर, धोवी, वन हेरालु, चौकिदारलगायतको ५ सय ६० रुपैयाँ ज्याला तोकिएको छ ।

यस्तो छ, काठमाडौं महानगरपालिकाले तोकेको ज्याला दर


पुष्प दुलाल