गोमा एयरको कार्गो बिमान दुर्घटनामा, उद्धारकार्य जारी



काठमाडौं । काठमाडौंबाट उडेको गोमा एयरको नाइन एन ए के वाई कलसाइन कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना भएको छ ।

विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो जनाइएको छ । आज २ बजेर ४ मिनेटमा विमान दुर्घटनामा परेको हो।

विमानका चालक चालक पारस राई, सहचालक सृजन मानन्धर र विमान परिचारिका प्रज्ञा महर्जन थिइन् । उनिहरुको उद्दार प्रयास जारी छ ।


क्लिकमान्डु