स्थानीय तह नथप्न सर्बोच्चको अन्तरिम आदेश



काठमाडौं । सर्बोच्च अदालतले स्थानीय तह नथप्न अन्तरिम आदेश जारी गरेको छ । सर्बोच्च अदालतका न्यायधीशद्वय इश्वरप्रसाद खतिवडा र सपनाप्रधान मल्लको सयुक्त इजलाशले सरकारलाई स्थानीय तहको संख्या अहिलेको लागि यथास्थितीमा राख्न आदेश दिएको हो ।

अधिवत्ता धनबहादुर श्रेष्ठले सरकारले स्थानीय तहको संख्या थपेको भन्दै सर्बोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सरकारले २२ वटा स्थानीय तह थप गर्दै विगरन्ज र बिराटनगरपालिकालाई महानगर बनाउने निर्णय गरेको थियो ।

यस्तो सर्बोच्चको अन्तरिम आदेश


क्लिकमान्डु