नेपालको पहिलो महिला मेयर बनिन् कांग्रेसकी कान्तिका सेजुवाल



जुम्ला । नेपालको पहिलो महिला मेयर नेपाली कांग्रेसबाट उम्मेद्वार भएकी कान्तिका सेजुवाल बनेकी छन् ।

जुम्लाको चन्दनाथ नगरपालिकामा एमालेका प्रतिस्पर्धी शान्तिलाल महतलाई ७ सय ११ मतले हराउदै पहिलो निर्वाचित मेयर बनेकी छन् । उनले २ हजार ७ सय ७७ मत प्राप्त गरिन् ।

उनका पति मानव सेजुवाल दिवगत कांग्रेसका नेताका हुन् । हवाई दुर्घटनामा उनको निधन भएको थियो ।


क्लिकमान्डु