शंकरापुर नगरपालीकामा एमाले बिजयी



काठमाडौं । शंकरापुर नगरपालीकामा नेकपा एमालेका शुर्बण श्रेष्ठ बिजय भएका छन् ।

९ वडा रहेको यस नगरपालीकामा एमालेले उपमेयर, ५ वडा अध्यक्षसहित प्यानलनै बिजय पाएको छ ।

अन्य ४ वडामा दुई वडा राप्रपा र एक/एक वडामा माओवादी केन्द्र र नेपाली काँग्रेसले जित हाँशिल गरेका छन् ।


क्लिकमान्डु