४ लाख ७० हजार पर्ने बजाजको मोटरसाइकल आज सार्वजनिक हुँदै




काठमाडौं । ४ लाख ७० हजार पर्ने बजाज डोमिनार मोटरसाइकल आज सार्वजनिक हुने भएको छ ।

बजाजको महंगो मुल्यको मोटरसाइकल विशेष कार्यक्रम गरेर सार्वजनिक हुन लागेको हो ।

बजाज डोमिनार ४०० स्पोर्टी मोडलमा रहेको छ । यो युवा वर्गको लागि लोकप्रिय हुने देखिन्छ । मोटरसाइकलकको इन्जिन क्षमता ३ सय ७३ सिसि छ ।