लुम्बिनी जनरलको बिक्री प्रबन्धकमा सिबिआईएल



लुम्बिनी जनरल इन्स्योरेन्सले आफ्नो हकप्रद सेयर बिक्री प्रबन्धकमा सिबिआइएल क्यपिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीले १ शेयर बराबर १ कित्ताको अनुपातमा ३९ लाख किता हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।

यस सम्बन्धमा लुम्विनी जनरल इन्स्योरेन्स र सिबिआईएल क्यापिटल बिच हकप्रद शेयर निष्कासन गर्ने सम्वन्धमा दुई पक्षिय सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नूर प्रकाश प्रधान र क्यापिटल लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत समिर प्रसाद दहालले हस्ताक्षर गरे ।


क्लिकमान्डु