जगदम्बा अल्ट्रा प्रिमियम ओपिसी सिमेन्ट नयाँ आवरणमा बजारमा




काठमाडौं । जगदम्बा सिमेन्टको ब्राण्ड जगदम्बा अल्ट्रा प्रिमियम ओपिसी नयाँ लोगो,प्याकेज र ट्रेडमार्क सहित बजारमा ल्याएको छ । १५ वर्षदेखि नेपाली सिमेन्ट बजारमा रहेको जगदम्बाले टेलिभिजन कर्मी भुसष दाहाललाई ब्रान्ड एम्बेस्डरको नियुक्त गरेको जनाएको छ ।

जगदम्बाले ओपिसी अझ बढी गुणस्तर र परिस्किृत भएर ल्याएको जनाएको छ । उपभोक्ताको गुणस्तरयुक्त सिमेन्ट आपूर्ती गर्ने बताउँदै जगदम्बाले आगामी दिनमा पनिय नयाँ योजनाका साथ आउने जनाएको छ ।


क्लिकमान्डु