३८ प्रतिशत बोनस सेयर दिने लक्ष्मी बैंकको प्रस्ताब




काठमाडौं । लक्ष्मी बैंकले सेयरधनीलाई ३८ प्रतिशत बोनस सेयर दिने प्रस्ताब गरेको छ । बैंकको १८३ औं संचालक समितिको बैठकले सो निर्णय गरेको हो । बोनस बितरण भने राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाले पारित गरे पछि मात्र हुनेछ ।

प्रोफेसनल दियालो बिकास बैंकको एक्वजिसन पछि जारी गरिने शतप्रतिशत हकप्रद पश्चात कायम हुने पूँजीमा भने ३८ प्रतिशत बोनस सेयरलाई समायोजन गरेर १८.२९ प्रतिशत बनाई बितरण गरिने बैंकले जानकारी दिएको छ ।


क्लिकमान्डु