सर्बोच्चले भन्योः लोकमानसिंह कार्कीको योग्यता पुगेन




काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्की पदमुक्त भएका छन् । सर्वोच्च अदालतले कार्की पदमुक्त भएको फैसला सुनाएको छ ।

न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको इजशासको इजलासले कार्कीको योग्यता नपुगेको फैसला सुनाएकाे हाे ।

अख्तियार प्रमुखमा नियुक्तिलाई कार्कीको योग्यता नपुग्ने भन्दै ओमप्रकाश अर्यालेल दायर गरेको रिट सर्वोच्चले खारेज गरेको थियो । तर, त्यसविरुद्ध प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले निसा हुने आदेश दिएपछिको थियो ।


क्लिकमान्डु