अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबारको तुलनामा बुधबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य

मुलुकको वतर्मान अवस्था: अर्थतन्त्रको बाह्य क्षेत्र सवल, आन्तरिक दबाबमै

काठमाडौं । विप्रेषण आप्रवाहमा उच्च वृद्धि, आयातमा भएको सङ्कुचन, सेवा खातामा सुधार देखिँदा मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र थप सबल बन्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु

कालिमाटी तरकारी बजारमा आज : मटरकोशा १२५ रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बुधबार ठूलो गोलभेडा ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यस्तै सानो गोलभेडा ८०, टनेलको सानो गोलभेडा ११०, रातो आलु ७७.६७, सेतो आलु ५८.३३,

३ अर्ब ३७ करोड वटा नोट प्रयोगमा, कुन नोट सबैभन्दा धेरै ?

काठमाडौं । बजार हाल ३ अर्ब ३७ करोड ७८ लाख वटा नोट प्रयोगमा छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१को वार्षिक प्रतिवेदन अनुसार ७ खर्ब रुपैयाँ बजारमा

गभर्नरले एक वर्षमा लिए तलब भत्ताबापत करिब ६५ लाख रूपैयाँ, डेपुटी गभर्नरको झन् बढी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत आर्थिक वर्ष कुल ६४ लाख ६२ हजार रुपैयाँ बराबरको तलब, भत्ता तथा अन्य सुविधा लिएका छन् । केन्द्रीय बैंकका गभर्नर अधिकारीले

सानिमा बैंकको २०औं साधारणसभा सम्पन्न, नगद लाभांशको प्रस्ताव पारित

काठमाडौं । सानिमा बैंकक २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। मंगलबार बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद

कर प्रणाली सुधार गरी दोस्रो चरणको आर्थिक सुधार गर्नुपर्नेमा परिसंघको जोड

काठमाडौं । नेपाल उद्योग परिसंघले कर प्रणाली सुधार गरी दोस्रो चरणको आर्थिक सुधार गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्रिय कर दिवस २०८१ को अवसर पारेर आन्तरिक राजस्व विभागका महानिर्देशक राम

सरकारी स्वामित्वका २६ संस्थानले नाफा गर्दा १५ घाटामा, ३ वटाको कारोबार शून्य

काठमाडौं । सरकारको पूर्ण र आंशिक स्वामित्वमा रहेका ४४ वटा सार्वजनिक संस्थानहरुमध्ये २६ वटा नाफामा रहेको पाइएको छ । बाँकी १५ संस्थान घाटामा गएको छ भने ३ वटा संस्थानको कारोबार

एलन मस्कलाई ब्राजिलकी फर्स्ट लेडीको गाली- ‘फ… यू’

एजेन्सी । ब्राजिलकी फर्स्ट लेडी अर्थात् राष्ट्रपतिकी पत्नीले एक्स र टेस्लाका मालिक तथा अमेरिकी व्यवसायी एलन मस्कमाथि व्यंग्य गर्दै कडा अभिव्यक्ति दिएकी छन् । रियो दि जेनेरियोस्थित जी २० राष्ट्रहरुको

बैंकहरुको कुल सम्पत्ति बढ्यो, कति पुग्यो ?

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरूको कुल सम्पत्ति तथा दायित्व बढेको छ । नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार वाणिज्य बैंकहरूको कुल सम्पत्ति तथा दायित्व १२.९ प्रतिशतले बढेको