तराईका जिल्लामा धुँवा हटाउने यस्तो छ सरकारी योजना
चालु आर्थिक वर्षमा तराईका जिल्लाहरुमा खाना पकाउनका लागि प्रयोग भइरहेको गुइठा, गोबर, परम्परागत चुलो, ओदान अगेनोको विस्थापन गरी स्वच्छ उर्जा कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । हाल प्रयोग भइरहेको परम्परागत