राष्ट्र बैंकसहित १५ बैंक ह्याक गर्ने धम्की: छानविन
काठमाडौं । बुधबार राति नेपालका बैंकहरु ह्याक हुँदै गरेको भन्दै ४८ घण्टासम्म सेवा बन्द गर्न चेतावनी सहितको इमले नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल, सह-प्रवक्ता नारायणप्रसाद पोखरेलका साथै नबिल बैंकका