एप्पलले आइफोन १३ सेप्टेम्बर १४ मा सार्वजनिक गर्ने

एप्पलको बहुप्रतिक्षित आइफोन १३ सार्वजनिक हुने मिति तय भएको छ । यो सिरिजको प्रतिक्षा आइफोन प्रेमीले लामो समयदेखि गरिरहेका छन् । एप्पलले १४ सेप्टेम्बरमा भर्चुअल इभेन्ट गर्ने घोषणा गरेको छ

कफी खेती विस्तार र कफी नर्सरी स्थापना गर्न ५०% अनुदान दिने

काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफी खेती विस्तार र कफी नर्सरी स्थापना कार्यक्रमको लागि ५० प्रतिशत अनुदान दिने भएको छ । बोर्डले चाक्लाबन्दीमा कफी खेती विस्तार र

पतञ्जली नेपालको आम्दानी ९३ करोड, व्यवसाय बिस्तारका लागि लियो ९५ करोड ऋण

काठमाडौं । भारतीय योगगुरु रामदेवको कम्पनी भनेर परिचित नेपालमा स्थापना भएको पतञ्जलीले सन् २०२१ मा ९३ करोड आम्दानी गरेको छ । सन् २०११ मा ग्रामोध्योगका नामले स्थापना भए पनि सन्

ग्लोबल आईएमई बैंकको रेटिङमा स्तरवृद्धि

नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपालले ग्लोबल आईएमई बैंकको रेटिङलाई स्तरवृद्धि गरेको छ । इक्रा नेपालले जारीकर्ता रेटिङलाई स्तरबृद्धि गरेको छ । यस रेटिङगले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा

बैंकको ब्याजदर बढ्ने, निक्षेपकर्ता खुशी हुँदा ऋणीको टाउको दुखाइ

काठमाडौं । पछिल्लो केही महिनायता बैंकहरूको निक्षेप संकलन अर्बौ रुपैयाँले घटिररहेको छ । तर सोही निक्षेपबाट गर्ने कर्जा प्रवाह भने अर्बौ रुपैयाँले बढेको छ ।  राष्ट्र बैंकको तथ्यांकअनुसार एक महिनामै बैंक तथा वित्त कम्पनीहरूमा १३ अर्ब रुपैयाँले

एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौंमा, सुरक्षा व्यवस्था कडा

काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमार ४ दिने भ्रमणका लागि नेपाल आइपुगेकी छन् । बिहीबार विहान कतारबाट उनी नेपाल आइपुगेकी हुन् । उनीसँगै नायव उपाध्यक्ष जोनाथन ब्रुक्स पनि नेपाल आइपुगेका

पद्मा कोलोनीको चौथो फेजका हाउजिङको बुकिङ खुल्ला, शुरुवाती मूल्य २ करोड

काठमाडौं । बढ्दो जनसंख्या र अव्यवस्थित बसोबासका कारण कुरुप बन्दै गइरहेको सहरमा मानिसहरु यतिबेला सुरक्षित र व्यवस्थित बसोबासमा बढी आकर्षित हुन थालेका छन् । राजधानी जस्तो ठाउँमा भनेको ठाउँमा जग्गा

सरकारलाई एमसीसीको जवाफ: नेपालको संविधानभन्दा माथि सम्झौता छैन

काठमाडौं । अमेरिकी सहयोगमा नेपालमा आउने भनिएको (एमसीसी)ले नेपाल सरकारलाई जवाफ पठाउदै संविधानभन्दा माथि सम्झौता नभएको बताएको छ । अमेरिकी दुतावासले सरकारलाई पठाएको जवाफ सार्वजनिक गरेको छ । अंग्रेजी र

हिमाल आरोहणका लागि १९३ जनाले लिए अनुमति

काठमाडौं । अटम सिजनका लागि १९३ जनाले हिमाल आरोहणका लागि अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सिप्टेम्बर ८ तारिखसम्म मनास्लु (८१६३ मिटर), धौलागिरि (८१६७ मिटर) र कञ्चनजंगा (८५८६ मिटर)

एमसिसीका उपाध्यक्ष र नायव उपाध्यक्ष भोलि विहान नेपाल आउँदै

काठमाडाैं । अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणमा बिहीबार बिहान कतारबाट काठमाडौँ आउने भएका छन् । नेपालको गरिबी