निगमले नयाँ दिल्ली दैनिक उडान गर्ने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको नयाँ दिल्ली दैनिक एक उडान सञ्चालन गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सेप्टेम्बर महिनाका लागि सार्वजनिक गरेको

राष्ट्रिय सहमतिका आधारमामात्रै एमसीसी अगाडि बढाउन सकिन्छः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिका आधारमा मात्रै अमेरिकी सहयोगी परियोजना (एमसीसी) लाई अगाडि बढाउन सकिने बताएका छन् । एमसिसीका सम्बन्धमा अनेकन खालका

ग्रोडेलीबाट सामान किन्दा सिटिजन्स बैंकका ग्राहकलाई छुट

काठमाडौं । ग्रोडेली अनलाइनबाट सामान खरिद गर्ने सिटिजन्स बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले छुट पाउने भएका छन् । यसका लागि सम्झौता समेत भइसकेको छ । ग्रोडेली अनलाइनबाट सामान खरिद गर्दा विशेष

नेपालमा ५२ देशको वैदेशिक लगानी, सबैभन्दा बढी भारतको

काठमाडौं । नेपालमा विभिन्न ५२ देशको करिब २ खर्ब लगानी रहको नेपाल राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै नेपालमा कुल

लगातारको घाटापछि फोर्डले भारतमा गाडी उत्पादन बन्द गर्ने

अमेरिकन अटोमोबाइल कम्पनी फोर्डले भारतमा उत्पादन बन्द गर्ने निर्णय गरेको छ । फोर्डले भारतमा उत्पादन गरिरहेको फोर्ड फिगो, फोर्ड फ्रिस्टाइल, एस्पायर, इकोस्पोर्ट र एंडेवर जस्ता उत्पादनको बिक्री भएपछि बन्द गरिने

साधना लघुवित्तले सेयरधनीलाई २६.३२% लाभांश दिने

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । संस्थाको भदो २४ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २६.३२ प्रतिशत लाभांश घोषणा गरेको हो

सानिमा माई हाइड्रोपावरले घोषणा गर्यो लाभांश

काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८

नेशनल माक्रोफाइनान्स लघुवित्तले कर्मचारी माग्यो

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । लघुवित्तले कनिष्ठ अधिकृत, बरिष्ठ सहायक तथा कनिष्ठ सहायक पदमा केही संख्यामा आवेदन माग गरेको छ ।

एचआइडीसीएल कम्पनीले माग्यो १० जना कर्मचारी

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले विभिन्न पदमा जागिर खुलाएको छ । कम्पनीले ५ तहदेखि ८ तहसम्मका लागि १० जना कर्मचारी माग गरेको हो । कम्पनीले प्रशासनतर्फका लागि खुला

नेपाल प्रहरीले माग्यो २२० जना नयाँ कर्मचारी

काठमाडौं । नेपाल प्रहरीले विभिन्न तहमा २२० जना कर्मचारीका लागि जागिर खुलाएको छ । प्रहरीले स्वास्थ्य सेवा तथा इञ्जिनियरिङ सेवातर्फ कर्मचारीका लागि जागिर खुलाएको हो । इच्छुकले कात्तिक ७ गतेसम्म