कोरोना बीमाका कारण २० जना सीइओको जागिर धरापमा:
कोरोना महामारीको बीमा गरेका बीमितहरुले ११ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी पाउन सकेका छैनन् । बीमा कम्पनी, पुुनर्बीमा कम्पनी र बीमा समितिले आफ्नो दायित्वमा पर्ने भुक्तानी गरेपछि यतिबेला त्यसबाहेको रकम