स्टार्टअपलाई कुल लगानीको १० प्रतिशत बिनाधितो ऋण दिन

नेपाल उद्योग वाणिज्य महासंघले धेरै पहिलेदेखि परियोजनामा आधारित कर्जा प्रवाह गर्नु पर्ने धारणा राख्दै आएको थियो । कोभिड १९ को प्रभावले थलिएको अर्थतन्त्रको पुनरूत्थानसंगै साना मझौला उद्यम (एमएसएमई) र स्टार्ट

एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुश मल्ली निर्विरोध

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुश प्रसाद मल्ली निर्विरोध निर्वाचित भएका छन् । पूर्वअध्यक्ष सावरमल अग्रवाल र उद्योगी विजयहरि शर्मा प्रतिस्पर्धामा रहे पनि सहमतिका लागि भएको प्रयासपछि

निर्देशिका व्यवहारिक बनाउन सुनचाँदी ब्यवासायीको आग्रह

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले ‘बहुमुल्य धातु वा वस्तुको कारोबार गर्ने ब्यवसायीहरुका लागि जारी निर्देशिका २०७७’ व्यवहारिक वनाउन सरकारसँग आग्रह गरेको छ । निर्देशिकाका कतिपय बुँदाहरू व्यवहारिक नभएको भन्दै

बिकास हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । विकास हाइड्रोपावरले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । सम्झौतामा विकास हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे

राजनीतिक रूपमा तटस्थ भइ काम गर्न कर्मचारीसँग सिटिइभिटी कर्मचारी संघका अध्यक्ष टण्डनको आग्रह

बुटवल । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) कर्मचारी संघका केन्द्रीय अध्यक्ष दीपक टन्डनले परिषदको विकासको लागि संघ संगठनमा नलागी इमान्दारपूर्वक काम गर्न कर्मचारीसँग आग्रह गरेका छन् । संघका

नेपाल एयरलाइन्समा ७८ दिनदेखि आन्दोलन, दैनिक कार्य प्रभावित

काठमाडौँ । देशकै अस्तित्व र पहिचानसँग जोडिएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) दुई महिना बढी समयदेखि अस्तव्यस्त छ । झण्डै ५० अर्ब ऋणभारको सामना गरिरहेको निगमको व्यवसायिक योजनाका

दशैँमा आइएमई ‘डबलको डबलको डबल’ अफर, यस्ता छन् आकर्षण

काठमाडौं । आइएमईले पर्व लक्षित दशैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । असोज १ देखि कार्तिक २६ (तद्अनुसार सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१) सम्म कायम हुनेगरि कूल

हिमालयन बैंकद्वारा तीनकुनेको प्रहरी वृत्तलाई कम्प्युटर हस्तान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तीनकुनेस्थित ‘महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वर’लाई दुई थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका

‘सुर्ती नियन्त्रण नहुनुमा उद्यमीको प्रत्यक्ष–अप्रत्यक्ष हस्तक्षेप देखियो’

काठमाडौं । सुर्ती उद्योगीको निरन्तरको हस्तक्षेपका कारण सुर्ती नियन्त्रणमा फितलो भइ जनताले स्वास्थ्यअधिकार उपभोग गर्न नपाएको एक अध्ययनले देखाएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले गरेको सुर्ती उद्योगीव्यवसायीको सुर्ती

एयर इन्डिया खरिदमा टाटाको रुचि, ६८ वर्षपछि फेरि फर्कन सक्छ स्वामित्व

करिब ६८ वर्षपछि भारतीय विमान कम्पनी एयर इन्डिया फेरि पुरानै स्वामित्वमा फर्कने संकेत देखिएको छ । टाटा ग्रुप तथा स्पाइसजेटका अध्यक्ष अजय सिंहले एयर इन्डिया खरिद गर्नका लागि बोली लगाएका