कुमारी बैंकले लुकाउन खोजेको १९ करोड ऋण प्रकरण

काठमाडौं । गायक योगेश्वर अमात्यको बाराको बिश्रामपुरमा १२ बिगाह जग्गा छ । अमात्यले १२ बिगाह जग्गामा आप खेती गरेका छन् । अमात्यलाई सो जग्गा बेच्नका लागि जग्गा दलालहरुले बारम्बार फोन

ग्लोबल आइएमई बैंकको २८७औँ शाखा संखुवासभाको खाँदबारीमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संखुवासभा जिल्लाको खाँदबारीमा शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८७ पुगेको छ । ग्लोबल आइएमई बैंकले

हिमालयनको निक्षेप साढे १४ अर्बले बढ्दा एनआइसी एशियाको घट्यो

काठमाडौं । कात्तिक महिनामा ब्याजदर युद्धमा होमिएका बैंकहरुमध्ये सबैभन्दा बढी फाइदा हिमालयन बैंकलाई भएको छ । हिमालयन बैंकले संस्थागततर्फ सबैभन्दा धेरै ब्याजदर दिएको थियो । जसका कारण कात्तिक महिनामा मात्रै

नबिल बैंक हस्तकला व्यापार मेला र हस्तकला प्रतियोगिताको आधिकारिक बैंकिङ पार्टनर

काठमाडौं । नबिल बैंक नेपाल हस्तकला महासंघको आयोजनामा मंसिर ३ गतेदेखि ५ गतेसम्म आयोजना हुने १८औं हस्तकला व्यापार मेला र १६औं हस्तकला प्रतियोगिताको बैंकिङ पार्टनरका रुपमा साझेदारी गरेको छ ।

घरजग्गाको मूल्य वार्षिक २६.४५% बढ्यो, त्रैमासिक रुपमा सूचकांक सार्वजनिक गरिने: राष्ट्र बैंक

काठमाडौं । घरजग्गाको मूल्य वार्षिक २६.४५ प्रतिशतले बढ्ने गरेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको घरजग्गा मूल्य सर्वेक्षण अनुसार सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६÷७७ मा

प्रहरीद्वारा १ करोड अवैध रकम बरामद, उच्च अदालत पाटनमा मुद्दा दर्ता

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले गोल्डेन लिफ होटलबाट ४ जनाले अवैध रुपमा लुकाइ राखेको करिब १ करोड रुपैयाँ बरामद गरेको छ । प्रहरीले उनीहरुका साथबाट ९ सय अमेरिकी डलर, ५

वाणिज्य बैंकमा एक महिनामा ३५ अर्बले निक्षेप घट्दा कर्जा प्रवाह ३६ अर्बले बढ्यो

काठमाडौं । एक महिनाको अवधिमा वाणिज्य बैंकमा ३५ अर्ब ३१ करोड रुपैयाँ निक्षेप घट्दा ३६ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । बैंकर्स संघका अनुसार कात्तिक महिनामा बैंकमा

१ लाख करोडको एलआइसीको आइपीओ आउँदै, बजारबाट पैसा झिकिने डर भारतीय सेयर बजारमा

एजेन्सी । पेटीएमपछि भारतमा सबैभन्दा ठूलो परिमाणमा अर्को एक कम्पनीको साधारण सेयर बिक्री हुने भएको छ । लाइफ इन्स्योरेन्स कम्पनीको सेयर बिक्री गरेर ८० हजारदेखि १ लाख करोड बराबरको रकम

बेलायतमा १० हजार नर्स पठाउने सरकारको तयारी

काठमाडौं । सरकारले बेलायतमा १० हजार स्टाफ नर्स पठाउने तयारी गरेको छ । श्रममन्त्री कृष्णकुमार श्रेष्ठले बेलायत सरकारसँग नेपालबाट १० हजार स्टाफ नर्स कामदारका रुपमा पठाउनका लागि समन्वय भइरहेको जानकारी

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँ ले घटेर रु ९४ हजार ४०० रुपैयाँ कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९४ हजार ५००