राष्ट्र बैंकले ७ दिनभित्र ५२ अर्ब रुपैयाँ बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले यो हप्ता ५२ अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५२ अर्ब रुपैयाँ पुनरकर्जा अन्तर्गतको पैसा पठाउने जानकारी

काठमाडौँ महानगरवासीलाई स्वास्थ्य बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरवासीको स्वास्थ्य बीमाको प्रिमियमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरले सम्पत्ति कर तिरेका महानगरवासीलाई सरकारले ल्याएको स्वास्थ्य बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान दिने भएको

नाडाको महासचिवमा सुरेन्द्रकुमार उप्रेती चयन मिलनबाबु श्रेष्ठ कोषाध्यक्षमा

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले पदाधिकारी चयन गरेको छ । नाडाको विधान अनुसार कार्यसमितिले अध्यक्ष बाहेकको पदाधिकारी चयन गर्ने व्यवस्था छ । बुधबार बसेको नाडाको कार्यसमिति बैठकले

नेप्सेमा उच्च अंकको वृद्धि , चार कम्पनीको सेयरमा सर्किट

काठमाडौं । सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक बुधबार उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९२.७० अंकले बढेर २ हजार ५०७.७० मा पुगेको छ

साउनमै उद्घाटन गरिएको बीमा समितिको एकीकृत सफ्टवेयर कार्यान्वयनमा आएन

काठमाडौं । बीमा समितिको एकीकृत सफ्टवेयर अझै पूर्ण रुपमा कार्यान्वयमा आएको छैन । उद्घाटन गरिएको चार महिना वित्दा पनि समितिको इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आईआरएमआईएस) नामक एकीकृत सफ्टवेयर पूर्णरुपमा

अर्थतन्त्र पुनरुत्थानमा गएका कारण तरलता अभाव: राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्र पुनरुत्थानमा गएको कारण तरलता अभाव भएको जनाएको छ । नेपाल राष्ट्र बैंकले सोमबार पत्रकारसँग गरेको अन्तरक्रियामा अर्थतन्त्र पुनरुत्थानको लागि कर्जाको माग बढेको र सो

स्वास्थ्य बीमामा १० अर्ब प्रिमियम संकलन, १ नम्बर प्रदेशको योगदान बढी

काठमाडौँ । सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा १० अर्ब प्रिमियम संकलन भएको छ । स्वास्थ्य बीमा बोर्डको तथ्यांकअनुसार कार्यक्रम सुरु भएदेखि हालसम्म १० अर्ब २५ करोड ७१ लाख रुपैयाँ

प्राइम बैंकको लाभांश पारित, सर्वसाधारण सेयरधनीबाट गजेन्द्र बिष्ट सञ्चालकमा निर्विरोध

काठमाडौं । प्राइम बैंकको साधारणसभाले लाभांश पारित गरेको छ । बैंकले सेयरधनीलाई १६ प्रतिशत सेयर र त्यसको कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश दिने छ । यस्तै बैंकको साधारणसभाले

इसेवा मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकवीच रेमिट्यान्स् भुक्तानी सम्झौता

देशभर तथा विश्वका दुई सय भन्दा बढी मुलुकबाट डिजिटल रेमिट्यान्स्लाई कारोवारलाई प्राथमिकता दिँदै आएको इसेवामनी ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकवीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

सुनको भाउ घट्यो, बुधबार तोलाको कति ?

काठमाडौं। पछिल्लो दुई दिनदेखि सुनको मूल्यमा घट्नेक्रम जारी छ । बुधबार छापावाला सुन प्रतितोला ४ सय रुपैयाँले घटेर ९२ हजार ६ सयमा कारोबार भएको छ । मंगलबार उक्त सुनको मूल्य