बुद्ध होलिडेजको भ्यालेन्टाइन अफर, ७ हजारमा दुईतर्फी टिकट

पोखरालगायत देशका विभिन्न गन्तव्यहरुको होलिडेज प्याकेजमा छुटैछुट काठमाडौं । कोभिडको तेस्रो लहरपछि सुस्ताएको पर्यटन क्षेत्रलाई गतिशिल बनाउन बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले विभिन्न आकर्षक होलिडे प्याकेजहरु ल्याएको छ ।

लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनीलाई समितिद्वारा १० हजारका दरले जरिवाना

काठमाडौं । बीमा समितिले समयमै लेखापरीक्षण प्रतिवेदन नबुझाउने विभिन्न बीमा कम्पनीहरुलाई जरिवाना गरेको छ । समितिले बीमा ऐन र बीमा नियमावली बमोजिम तोकिएको समयसिमाभित्र समिति समक्ष आर्थिक वर्ष २०७६/७७ मा

अब खल्तीका प्रयोगकर्ताले फोन पेको क्यूआर प्रयोग गर्न पाउने

काठमाडौं । मोबाइल वालेट सेवा प्रदायक खल्ती र भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्टबीच सहकार्य गर्ने सम्झौता भएको छ । सोमबार एक कार्यक्रमबीच फोन पे र खल्तबीच उक्त सम्झौता भएको हो

तीन ठाँउमा सानिमा बैंकको शाखा विस्तार

काठमाडौं । सानिमा बैंकले एकै दिन तीन ठाँउमा शाखा विस्तार गरेको छ । बैंकले कावासोती, बर्दिबास र अत्तरियामा शाखा विस्तार गरेको छ । बैंकको कावासोती–८, नवलपुरस्थित कावासोती शाखाको कावासोती नगरपालिकाका

अख्तियारले सिमेन्ट उद्योगीलाई लगाएको मुद्दाले निजी क्षेत्र हतोत्साही भयो

काठमाडौं । निजी क्षेत्रका तीन संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले सिमेन्ट उद्योगीविरुद्ध लगाइएको भ्रष्टाचारको मुद्दाले निजी क्षेत्र हतोत्साही भएको टिप्पणी गरेका छन्

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य समस्या ‘ल्याण्डफिल साइट’

पोखरा । सन् २०१७ मा पर्यटकीय नगरी पोखरामा निर्माण शुरु भएको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल सन् २०२१ जुलाई १० मा सम्पन्न हुनुपर्ने सम्झौता थियो । चिनियाँ

मधेश प्रदेशमा विकास बजेट खर्च सुस्त, ६ महिनामा ५ प्रतिशतमात्रै

काठमाडौं । मधेश प्रदेश सरकारको चालु आर्थिक वर्षको ६ महिनामा पूँजीगत खर्च ५ प्रतिशत भन्दा कम रहेको छ । मधेश प्रदेश सरकारले समयमा नै बजेट ल्याए पनि विनियोजित बजेट बाँडफाँड

यस्तो छ अख्तियारमा मारुती सिमेन्टका सञ्चालक गोयलको बयान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जना सिमेन्ट उद्योगी विरुद्ध नियम विपरीत खानी उत्खनन् गरेको भन्दै गत बुधबार विशेष अदालतमा मुद्दा दायर गर्यो । आयोगले मुद्दा चलाउनु अगाडि खानी

आइएमएस सफ्टवेयर र सेलपेबीच सहकार्य

काठमाडौं । आइएमएस सफ्टवेयरले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा आइएमएस सफ्टवेयरका

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अनलाइन सपिङ बजेट पसल डट कममा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन काठमाडौं उपत्यकामा सञ्चालित अनलाइन सपिङ बजेट पसल डट कमसँग व्यवसायिक सम्झौताहरुमा हस्ताक्षर गरेको छ