भारतको जीडीपी ग्रोथ ८.५% को हुने अनुमान

भारतको जीडीपी ग्रोथ ८.५ प्रतिशतको हुने अनुमान सार्वजनिक गरिएको छ । भारतीय वित्त मन्त्री निर्मला सितारमणले सोमबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा आर्थिक वृद्धिदर ८.५ प्रतिशत हुने अनुमान सार्वजनिक गरेकी छन्

विद्युतीय सवारी साधन प्रबर्द्धन र जलस्रोतमा लगानी गर्न अष्ट्रेलिया इच्छुक

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी जान भोल्कलेसँग भेटवार्ता गरेकी छिन् । भेटमा राजदूत भोल्कले विद्युतीय सवारी साधन प्रबर्द्धन गर्न र जलस्रोतका क्षेत्रमा

भारतसँगको निर्भरताले मात्रै नपुग्ने, तेस्रो मुलुकमा निर्यात नहुँदा महासंघ चिन्तित

काठमाडौं । निर्यात व्यवसायी महासंघले अपेक्षाकृत रुपमा तेस्रो मुलुकमा हुने निर्यात बढ्न सकेको प्रति चिन्ता व्यक्त गरेको छ । निर्यात व्यवसाय भारतसँगको अत्यधिक निर्भरता तुलनात्मक रुपमा कम गर्न तेस्रो मुलुकमा

प्रतितोला ४०० ले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ८०० तोकिएको छ । अधिल्लो दिन पहेँलो धातु प्रतितोला रु ९२ हजार २००मा कारोबार

१ करोडको जागिर छाडेर १० हजार तलबमा व्यवसाय शुरु गरेकी विनिताले बनाइन् ३० अर्बको कम्पनी

‘मलाई नयाँ काम गर्नका लागि डर लाग्थ्यो । किनभने मलाई असफलतासँग डर लाग्थ्यो र नयाँ काममा असफल हुने सम्भावना धेरै थियो । तर मलाई यो पनि थाहा थियो कि एक

नोक्सान घटाउँदै चन्द्रगिरी हिल्स

काठमाडौं । चन्द्रगिरी हिल्सको नोक्सान घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ। जसमा कम्पनीको नोक्सानी घटेको देखिएको छ । गत आर्थिक वर्षको ६

छुट्ला है एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिन

काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकले ८ वर्षे अवधिको लागि प्रतिकित्ता १००० रूपैयाँका दरले २ अर्ब रुपैयाँको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको

नेता डा. दुमन थापाको निधन

नेकपा (एकीकृत समाजवादी) का नेता डा. दुमन थापाको ६२ वर्षका उमेरमा गए राति निधन भएको छ । मिर्गाैला रोगबाट ग्रसित उनको मण्डिखाटारस्थित ह्यामस् अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका केन्द्रीय

प्रि-ओपनिङमा दोहोरो अंकले बढ्यो सेयर बजार, रकम पनि बढ्दै

काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । बजारमा दोहोरो अंकको बढोत्तरी हुँदा कारोबार रकम पनि उल्लेख्य नै रहेको छ । बजार मापन गर्ने सूचक १०.२४ अंकले

गौतम अडानी र मुकेश अम्बानी जस्ता १०० धनी व्यक्तिलाई थप कर लगाउन भारतमा उठ्यो माग

एजेन्सी । भारतमा धनीहरुको संख्यामा वृद्धि हुँदै गएपछि उनीहरुमाथि थप कर लगाउनुपर्ने माग चौतर्फीरुपमा उठेको छ । सन् २०२० को अप्रिलदेखि नै यो विषयले प्रमुख प्राथमिकता पाएको थियो । भारतका