७ महिनापछि बालुवाटार छिरे एमाले अध्यक्ष ओली
काठमाडौं । प्रधानमन्त्रीबाट बाहिरिएको सात महिनापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली औपचारिक बैठकका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफलका लागि