सेयर बजारमा करेक्सन, तीन वर्षपछि साढे १९ अर्ब

काठमाडौं । सेयर बजारमा करेक्सन देखिएको छ । केही समययता बजारमा बजारमा देखिएको उछाल सोमबार भने केही करेक्सन देखिएको छ । बजारमा करेक्सन आउँदा पनि कारोबार रकम भने करिब ३

संसद्‍मा प्राधिकरणका महानिर्देशक अधिकारीलाई तत्काल निलम्बन गर्न माग (भिडियो)

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद उदयसमशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल निलम्बन गर्न सरकारसँग माग गरेका छन् । प्राधिकरणकै कारण हवाई दुर्घटना भइरहेकाले सरकारले जिम्मेवार

जिबी राईसहित सहकारी ठगीमा संलग्न १८ जनालाई विदेशबाट झिकाउन सरकारलाई समितिको निर्देशन

काठमाडौं । सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले बचतकर्ताको बचत ठगेर विदेशमा लुकेका १८ जनालाई खोज्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । सोमबारको बैठकमा गृहमन्त्री रमेश लेखकलाई

सरकार भन्सारमै निर्भरः गत आवभन्दा ४० प्रतिशत बढी उठाउने लक्ष्य, कुल राजस्वमा हिस्सा बढ्दै

काठमाडौं । भन्सार विभागले आर्थिक वर्ष २०८१/८२ मा आव २०८०/८१ को भन्दा ४० प्रतिशत बढी राजस्व परिचलान गर्नुपर्ने भएको छ । उच्च दरको राजस्व वृद्धिको लक्ष्य लिएको सरकारले भन्सारलाई नै

बजार अनुगमनपछि व्यापारिक प्रतिष्ठानलाई पौने ४ करोड जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक वर्षको अवधिमा व्यापारिक प्रतिष्ठानलाई ३ करोड ७५ लाख रुपैयाँ बराबरको जरिवाना गराएको छ । अनुगमनको क्रममा कैफियत भेटिएको अवस्थामा ३७ प्रकारका

लघुवित्तप्रति राष्ट्र बैंक बन्यो झन् कठोर, मनपरीसँगै लाभांश पनि घट्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तमाथि थप कडाइ गरेको छ । केन्द्रीय बैंकले लघुवित्तले ग्राहक संरक्षण कोषको आकार बढाउनु पर्ने, शुल्क कम गर्नुपर्ने, कर्जालाई बचतको रुपमा राख्न नपाउने तथा ऋणीबाट

राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक रामु पौडेललाई दिएको छ । यसअघि उक्त जिम्मेवारीमा डा गुणाकर भट्ट रहेका थिए । भट्ट आर्थिक अनुसन्धान विभागमा सरुवा भएका छन्

बीवाईडीको ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अभियान: कालिमाटीमा ५५० वृक्षरोपण

काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले काठमाडौंको कालिमाटीस्थित दुई पकेट फरेस्टमा ५५० वृक्षरोपण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अभियान ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अन्तर्गत

कालिमाटी तरकारी बजारमा आज: गाजरमा प्रतिकिलो ४ रुपैयाँ घट्यो, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी बजारमा सोमबार गाजर प्रतिकिलो १०६.६७ रुपैयाँमा बिक्री भएको छ । आइतबार यो गाजर प्रतिकिलो ११० रुपैयाँमा बिक्री भएको थियो । सोमबार बन्दा ४५, स्थानीय काउली ८६.६७,

वर्षमा १ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ बेच्ने १२ पम्प, सेनाले बेच्यो १ अर्ब ६६ करोडको तेल

काठमाडौं । गत आर्थिक वर्षमा देशभरका पेट्रोल पम्पमध्ये १२ वटा पेट्रोल पम्पले सबैभन्दा बढी इन्धनको कारोबार गरी अर्बको क्लबमा पुग्न सफल भएका छन् । नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका