दुई वर्ष पुग्नु एक हप्ताअघि राजीनामा दिन्छु, त्यसपछि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सत्ताको नेतृत्व लिएको दुई वर्ष पुग्नु एक साताअघि प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका छन् । मंगलबार सचिवहरुलाई निर्देशन दिने कार्यक्रममा प्रधानमन्त्री ओलीले यो सरकार

प्रभु बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा छुट

काठमाडौं । प्रभु बैंक र र्‍याडिसन होटल काठमाडौंबीच सम्झौता भएको छ । बैंकका कर्मचारी तथा ग्राहकहरुलाई लाजिम्पाट, काठमाण्डौंस्थित र्‍याडिसन होटल, काठमाण्डौंसँग होटलका विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएका हो

ग्लोबल आइएमई बैंकका ग्राहकलाई किक फन वर्ल्डमा बोनस

काठमाडौं। ग्लोबल आइएमई बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ प्रयोगकर्तालाई किक फन वर्ल्ड प्रा.लि. बाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने

सेयर बजारमा हरियाली, सवा १७ अर्बको कारोबार

काठमाडौं । सेयर बजार हरियाली छाएको छ । हरियाली छाउँदा बजार करिब २७ सय बिन्दु नजिक पुगेको छ । निकै उतार चढाबका बिच बजारमा हरियाली छाएको हो । बजार ३५.५५

जिल्ला सहकारी संघको नाममा मानव तस्करी, ९ जना जापानबाटै फिर्ता, विमानस्थलबाट पक्राउ परे तामाङ

काठमाडौं । केही सहकारी संस्थाले बचतकर्ताको बचत फिर्ता नगर्दा सहकारी भन्नासाथ ‘ठग’को उपमा पाइरहेको समयमा जिल्ला सहकारी संघ काठमाडौंको लेटर हेड र छाप ‘मानव तस्करी’मा प्रयोग भएको पाइएको छ ।

अमेरिकामा आम्दानीको नयाँ तरिका: घरको छत, गार्डेनदेखि लिभिङ रुमसम्म भाडामा

अमेरिकामा नयाँ घर खरिद गर्न महंगो र कठिन भइरहँदा घरको निजी पुल, गार्डेन, जिम हल, छत जस्ता संरचनाहरु छोटो अवधिका लागि भाडामा लिने-दिने प्रचलन बढ्दो छ । मानिसहरु बेबीसावरदेखि फोटोसुटका

लिबर्टी माइक्रो लाइफले आईपीओ जारी गर्ने, साउन ३१ गते विशेष साधारणसभा

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ ल्याउने प्रस्तावसहित विशेष साधारणसभा आह्वान गरेको हो । कम्पनी सञ्चालक समितिको बैठकले साउन ३१ गते विशेष

लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फन्ड-२ को प्रतिफल घोषणा

काठमाडौं । लक्ष्मी म्युचुअल फन्ड अन्तर्गतका लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फन्ड-२ ले प्रतिफल घोषणा गरेका छन् । दुवै फण्डले गत आर्थिक वर्षको नाफाबाट प्रतिफल घोषणा गरेका हुन् ।

एकै दिनमा बाग्लुङमा प्रभु बैंकको ४ वटा शाखा विस्तार

काठमाडौं । प्रभु बैंक लिमिटेडले बाग्लुङमा ४ वटा शाखा विस्तार गरेको छ । बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ७, बोवाङ, निसीखोला गाउपालिका वडा नं. ५, निसी, वडिगाड गाउँपालिका वडा नं

कालिमाटी तरकारी बजारमा आज : टाटे सिमीमा १५ रुपैयाँ घट्यो, ज्यापु काउलीमा १४ रुपैयाँ बढ्यो, अन्यको मूल्य कति

काठमाडौं । कालिमाटी तरकारी बजारमा सोमबारको तुलनामा मंगलबार अधिकाँश तरकारीको मूल्यमा २ रुपैयाँदेखि अधिकतम १५ रुपैयाँ घटेको छ । जसअनुसार सोमबार प्रतिकिलो ११५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको टाटे सिमीको मूल्यमा