इप्पान र बीमक संघबीच बीमा पोलीसी जारी गर्दा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादहरुको संस्था, नेपाल (इप्पान) र नेपाल बीमक संघ जलविद्युत आयोजनाहरुको बीमा पोलीसी जारी गर्दा  ‘डि ट्यारिफ’मा जान सहमति भएको छ । नेपाल बीमा प्राधिकरणले मिति २०७८

सिटिजन्स बैंकका ग्राहकलाई वीरगन्जको सूर्य हस्पिटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुलाई पर्साको वीरगंजमा रहेको सूर्य हस्पिटल प्रालिका सेवाहरुमा विशेष छुट दिइने भएको छ । सिटिजन्स बैंक र सूर्य हस्पिटलबीच भएको सम्झौता अनुसार सिटिजन्स बैंकका

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा आचार्य नियुक्त

काठमाडौं । मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त भएका छन् । बैंकको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार आचार्य स्वतन्त्र सञ्चालकमा नियुक्त भएका हुन् ।

नयाँ दमौली सबस्टेशनका लागि एमसीए र भारतीय कम्पनीबीच सम्झौता, तीनवटै सबस्टेशन समयमै बन्ला ?

काठमाडौं । एमसीए–नेपालले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेशन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता गरेको छ । यो सम्झौतासँगै

कुमारी बैंकका ग्राहकलाई डिआइ स्किन हस्पिटल तथा डिआइ डेन्टल केयरमा छुट

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकरुलाई काठमाडौंको गोल्फुटारमा रहेको डिआइ स्किन हस्पिटल प्रालि तथा डिआइ डेन्टल केयर प्रालिमा विभिन्न सेवाहरु लिएवापत विशेष छुट दिइने भएको छ । कुमारी बैंक लिमिटेड

बैंक, वालेटको कर्मचारी हुँ भन्दै अनलाइनमार्फत ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । बैंक तथा वालेटको कर्मचारी हुँ भन्दै अनलाइनमार्फत ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले अनलाइनमार्फत ठगी गरेको उजुरीपछि

म्याङ्दीको बाङ खोलाको बाढीले तीन पुल बगायो

बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा बाढीले तीन पुल बगाएको छ । वर्षाका कारण गाउँपालिकाको केन्द्र रहेको मुना स्थित बाङ खोलामा आएको बाढीले एउटा झोलुङ्गेसहित तीन पुल बगाएको स्थानीय बुद्धिमान

लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालकाे ‘कर्पोरेट सोसियल अवार्ड’ शनिबार

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालले समाजका विभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तित्वहरुलाई सम्मान गर्न शनिबार लाइन्स कर्पोरेट सोसियल अवार्ड आयोजना गर्ने भएको छ । साउन १९ गते शनिबार

बल्खु तरकारी बजार क्षेत्र डुबान हुँदा ३ करोडको क्षति

काठमाडौं । बल्खुस्थित कृषि तथा तरकारी बजारमा बाढी पस्दा करिब ३ करोडको क्षति भएको छ । बल्खु खोलामा राति २ बजेदेखि आएको बाढीको भेल उक्त बजारमा पस्दा ठूलो क्षति पुर्‍याएको

काठमाडौंमा बाढीको वितण्डा: १ सयको उद्धार, एक जनाको मृत्यु (तस्बिरहरु)

काठमाडौं । रातभरको अविरल र्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न ठाउँ डुबानमा परेका छन् । काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै जिल्लाका नदी छेउछाउका बस्तीहरु डुबानमा परेका हुन् । वर्षाले राजधानीको बागमती