विश्व बैंकका देशीय निर्देशकले भने-माथिल्लो अरुणमा सहयोग गर्छौं,

काठमाडौं । बिहिबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र विश्व बैंकका देशीय निर्देशक डेभिड सिसलेनबीच भेटमा सिसलेन माथिल्लो अरुण जलविद्युत आयोजनामा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । उनले प्रतिबद्धता

सानिमा रिलायन्स लाइफको लकइन अवधि साउन अन्तिममा सकिने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्सायेरेन्सको संस्थापक सेयर र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि साउन २९ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी र

कालिमाटी तरकारी बजारमा आज : बन्दामा ९ रुपैयाँ बढ्यो, अन्यको मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी बजारमा शुक्रबार स्वदेशी ठूलो गोलभेडा ७६.६७ रुपैयाँमा बिक्री भएको छ । यस्तै सानो गोलभेडा १७.६७, टनेलको सानो गोलभेडा २९.४०, रातो आलु ६८, मुढे रातो आलु ५४,

१ लाख बीवाईडीलाई विश्‍वभर उबर बनाइने, युरोप र ल्याटिन अमेरिकाबाट सुरु

एजेन्सी । चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले विश्वव्यापी रुपमा आफ्ना विद्युतीय सवारीहरुलाई उबर (भाडामा राइड सेयर गराउने प्लेटफर्म) को रुपमा प्रयोग गर्ने घोषणा गरेको छ । कम्पनीले उबरसँग सम्झौता गर्दै

कतारको गल्फ एक्सचेन्जबाट रेमिटेन्स पठाउन सजिलो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबीच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार रोजगारको शिलशिलामा कतारमा रहेका नेपालीहरुले गल्फ एक्सचेन्जको

आर्थिक वर्षको अन्तिम महिनामा नगर्ने भन्दाभन्दै ११ अर्ब रकमान्तर, मध्यअसारमै निर्णय गरेर बजेट दोहन

काठमाडौं । सरकारले आर्थिक वर्षको अन्तिम महिना (असार)मा रकमान्तर नगर्ने भन्दाभन्दै पनि ११ अर्ब रुपैयाँ रकमान्तर गरेको छ । गत आर्थिक वर्षको असारमा मात्रै सरकारले विभिन्न मन्त्रालय अन्तर्गतगका १६५ निकायको

घर, गाडी किन्दै हुनुहुन्छ ? महालक्ष्मी विकास बैंकले दिन्छ ९.९९% मा ऋण

काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्जा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा एकल अंकको ब्याजदर (९.९९ प्रतिशतमा) नै कर्जा

चार्जिङ स्टेसन बनाउने निजी कम्पनीलाई वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले १ करोडसम्म सहयोग गर्ने

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ स्टेसन बनाउन निजी क्षेत्रलाई ५० प्रतिशतसम्म सहयोग गर्दै आएको छ । केन्द्रले नेपाल नवीरकणीय ऊर्जा आयोजना कार्यक्रम चार्जिङ स्टेसन सञ्चालन

गोर्खा डिपार्टमेन्ट स्टोरको व्यापार एकैवर्ष १० करोडले घट्यो, कति छ ऋण ?

काठमाडौं । गोर्खा डिपार्टमेन्ट स्टोरको व्यापार घटेको छ । एकै वर्षमा स्टोरको व्यापार १० करोड र दुई वर्षमा १७ करोड रुपैयाँले घटेको हो । इटहरी, दमक, पथरी र विर्तामोडमा प्रख्यात

पैसा नतिरेपछि नेपालमा चल्ने सबै भारतीय च्यानल काटियो, ७४ च्यानल आजदेखि बन्द

काठमाडौं । केवल टेलिभिजनहरुले पैसा पठाउन नसकेका कारण बिहीबारदेखि नेपालमा चल्ने सबै भारतीय च्यानल काटिएको छ । सरकारले टेलिभिजन हेरेअनुसाको शुल्क लाग्ने व्यवस्था (अलाकार्ट)लागू गरेको र कार्यविधि बनाउन गरेको ढिलाइका