सेयरधनीको हात खाली बनाएको कृषि विकास बैंकले बोलायो

काठमाडौं । कृषि विकास बैंकले फागुन ३० गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सभा बोलाएको भएपनि सेयरधनीको हात खाली बनाएको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन,

१८ खर्बको बजेटको स्रोत के छ ?

काठमाडौं । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सीमा (सिलिङ) तोकेको छ । चालु आवको शुरुवाती विनियोजनभन्दा ५० अर्ब र अर्धवार्षिक समीक्षापछिको खर्चको

पोखराको हट एअर बेलुन कम्पनी ‘इन्टरनेसनल बेलुन फियस्ता’मा सहभागी

काठमाडौं । हट एयर बेलुन उडाउँदै आएको नेपालको एक मात्र कम्पनी बेलुन नेपालले थाइल्याण्डमा सम्पन्न ‘इन्टरनेसनल बेलुन फियस्ता २०२४’ मा सहभागीता जनाएको छ । गत बुधबारदेखि थाइल्याण्डको सबैभन्दा चिसो शहर

त्रिभुवन विमानस्थल बन्दको हल्ला: आन्तरिक उडानमा असर नपर्ने, अन्तर्राष्ट्रियलाई पोखरा वा भैरहवा विकल्प

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका क्रममा भइरहेको भौतिक पूर्वाधार निर्माणका क्रममा विमानस्थल ५ दिनसम्म बन्द हुनसक्ने भएको छ । विमानस्थल बन्द हुनसक्ने भएकोले सोही अनुसारको तयारी गर्न आन्तरिक वायुसेवा

बैंक डुब्दैनन्, अफवाहका पछि नलागि ढुक्कसँग कारोबार गर्नुस्ः राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेल

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थाहरु भनेर बैंक तथा वित्तीय संस्थाहरुको बोर्डमै देखिने गरी उल्लेख गरिएको हुन्छ । यो भनेको राष्ट्रबैंकले त्यस संस्थालाई नियमन गरिरहेको छ वा सुक्ष्मरुपमा निगरानीमा राखेको

नागरिकलाई विदेश धकेल्ने सरकारकै नीति

काठमाडौं । सरकारले विदेश जानेहरुका लागि छिटो र छरितो सेवाभन्दै द्रुत गतिमा (२४ घण्टाभित्रै) पासपोर्ट बनाइदिन्छ । राष्ट्रिय परिचयपत्र तत्कालै उपलब्ध गराउँछ । १५ लाख नेपालीलाई समयमै लाइसेन्स नदिएर चिर्कटोका

१६ कम्पनीले फागुनभित्रै साधारणसभा गर्ने, ११ वटाले बनाए सेयरधनीको हात खाली

काठमाडौं । सूचीकृत कम्पनीहरुले वार्षिक साधारण सभा बोलाउने क्रम जारी छ । पुस मसान्तसम्म सक्नुपर्ने साधारणसभा समयमा नै नगर्ने कम्पनीहरुले अझै पनि सभा बोलाइ रहेका छन् । फागुनमा १६ वटा

साढे ३ करोड ठगेका पञ्चरुपा सहकारीका सञ्चालक र सचिवको बयान: पदाधिकारीले काम गरेनन्, कर्जा नउठ्दा समस्या

काठमाडौं । बचतकर्ताको करिब साढे ३ अर्ब रकम ठग्ने पञ्चरुपा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति सदस्य र सचिव पक्राउ परेका छन् । अहिलेसम्म पक्राउ परेका सहकारीका सञ्चालक समिति

पञ्चरुपा सहकारीका अध्यक्ष तथा सञ्चालकले ठगे बचतकर्ताको करिब साढे ३ करोड

काठमाडौं । बचतकर्ताको ३ करोडभन्दा बढी रकम ठगेर पञ्चरुपा बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी फरार भएका छन् । काठमाडौं पेप्सीकोलामा रहेको सहकारीबाट बचतकर्ताको ३ करोड ३८ लाख ५३ हजार

नेपाल पुनर्बिमा कम्पनीले माग्यो सीईओ, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन माग गरेको छ । कम्पनीले सोमबार सार्वजनिक सूचना निकाल्दै खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने जनाएको हो । प्रमुख कार्यकारी अधिकृतमा आवेदन