एनटीसीले लागू गर्‍यो आलाकार्ट मूल्य, मनपर्ने टिभी च्यानलको

काठमाडौं । नेपाल टेलिकमले आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी आलाकार्टा प्रणाली लागू गरेको छ । सो अनुरुप ग्राहकले बेसिक प्याकेज वा प्रिमियममा आवश्यकता अनुसार बुके

उद्योगमन्त्री भण्डारी र कोरियाली राजदूतबीच भेट, मझौला उद्योगमा लगानी गर्न कोरिया तयार

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तइयोङबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ । नेपालको सामाजिक तथा आर्थिक विकासका लागि कोरिया महत्वपूर्ण

व्यवसायी श्रेष्ठको हत्या आरोप लागेका माओवादी नेता खाम १५ वर्षपछि पक्राउ

काठमाडौं । माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् । माओवादीका पूर्वकमाण्डर खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको आरोप छ । १५ वर्षदेखि फरार सूचीमा रहेका उनलाई ठमेलबाट

सेयर बजारमा सामान्य गिरावट, यी हुन कमाउने र गुमाउने कम्पनी

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक १.८५ अंकले घटेर परिसूचक २०१०.२१ बिन्दु कायम भएको छ । कारोबारमा ३१२ कम्पनीको ६१ लाख ३१ हजार

आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको बताएका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा

महालक्ष्मी विकास बैंक र एनआईसी क्यापिटलबीच व्यवस्थित लगानी योजनामा पहुँच वृद्धि गर्न सहकार्य

काठमाडौं । महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजनामा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ । एनआईसी एशिया क्यापिटल द्वारा सञ्चालित खुलामुखी योजना – एनआईसी

ग्लोबल आइएमई र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस समझदारीपछि ग्लोबल आइएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी

एनसेल बन्यो आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनर अफ

काठमाडौं । एनसेलले शनिबार काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा सम्पन्न आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनर अपको उपाधि जितेको छ । प्रो सञ्जय लामाको नेतृत्वमा रहेको एनसेल ‘ए’ टोलीले–१२ अन्डर

बुढीगण्डकीलाई भीजीएफ दिन अर्थ मन्त्रालयको रेड सिग्नल-‘भीजीएफ नपाए आयोजना नै सम्भव हुँदैन’

काठमाडौं । अर्थ मन्त्रालयले बुढीगण्डकी जलविद्युत् आयोजनामा भयाविलिटी ग्याप फण्डिङ (भीजीएफ) दिन नसक्ने प्रतिक्रिया दिएपछि लगानीको मोडालिटी नै अन्योलमा परेको छ । अर्थ मन्त्रालयले भीजीएफ पनि ऋण लगानी जस्तै हुनुपर्ने

नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । विश्व बैंकले अर्धवार्षिक रुपमा अद्यावधिक गर्ने ‘कन्ट्री डेलभपमेन्ट अपडेट’का अनुसार विप्रेषण आप्रवाहमा देखिएको