यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १० पैसा र

कामना सेवा विकास बैंकका सीईओको तलब भत्ता १ करोड बढी, सञ्चालकले बुझे साढे ५१ लाख

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई तलब भत्ता बापत १ करोड ७ लाख ७ हजार ८८८ रुपैयाँ भुक्तानी गरेको छ । बैंकले गत

शिवम् होल्डिङ्सको ११ करोड ६० लाख नगद लाभांश पारित

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड(SHHL)को करिब ८५ प्रतिशत सेयर लगानी रहेको सहायक कम्पनी शिवम् होल्डिङस् लिमिटेडले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को साधारण सभाले कम्पनीमा हाल

कामना सेवा विकास बैंकको लाभांश पारित

काठमाडौं । कामना सेवा विकास बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांश पारित गरेको छ । सभाबाट ७ प्रतिशत बोनस सेयर तथा

लाभांश घोषणा गरेको स्वावलम्बन लघुवित्तको बुक क्लोज कहिले ?

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । साथै बुक क्लोजको मिति समेत तय गरेको छ । संस्थाले गत आवको नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ७४ करोड जम्मा

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको

सिटिजन्स बैंकका सीईओको तलब भत्ता ९३ लाख बढी, सञ्चालकले बुझे साढे २४ लाख भत्ता

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ९३ लाख ३८ हजार ६८३ रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको छ । बैंकले गत आवमा सीईओलाई तलब बापत

सिटिजन्स बैंकका ग्राहकलाई एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकमा छुट

काठमाडौं । सिटिजन्स बैंक र बानेश्वरस्थित एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा हस्ताक्षरपछि सिटिजन्स बैंकका कार्डबाहक र

सेयर बजारमा हरियाली कायमै, कारोबार रकम पनि बढ्यो

काठमाडौं । सेयर बजारमा आएको हरियाली कायमै छ । बजारमा आएको हरियालीले बजार करिब साढे २७ सय बिन्दु नजिक पुगेको छ । कारोबारको सुरुदेखि नै बजेको बजार अन्तिम समयसम्म पनि

विपद्पछिको पुनःनिर्माणको काम छिट्टै अघि बढ्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनको काम अघि बढाइने बताएका छन्