ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले होटेल आइकावा इनमा १५ प्रतिशत छुट पाउने भएका छन् । शुक्रबार एक सम्झौता गर्दै बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई होटेल

बझाङको चैनपुरमा प्रभु बैंकको ३०४औं शाखा

काठमाडौं । प्रभु बैंक लिमिटेडले बझाङको जयपृथ्वी नगरपालिका वडा नं.१० चैनपुरमा आफ्नो ३०४ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंक लिमिटेडले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार

ढाका-पोखरा सातामा ४ उडान गर्ने एयर अस्ट्राको प्रस्ताव: ल्यान्डिङ, पार्किङ र भ्याट छुट दिन माग

काठमाडौं । बंगलादेशबाट पोखरामा सीधा उडान गर्न चाहेको बंगलादेशी वायुसेवा कम्पनी एयर अस्ट्राले नेपाल सरकारसँग विभिन्न सुविधा माग गरेको छ । एयर अस्ट्राले ल्यान्डिङ, पार्किङ, नेभिगेसन, इन्धन, ग्राउन्ड ह्यान्डलिङसहित भ्याट

राष्ट्र बैंकले ३५ अर्ब खिच्छुभन्दा बैंकहरु ५९ अर्ब दिन तयार, आज पनि ३० अर्ब तानिँदै

काठमाडौं । ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न गरेको बोलकबोलमा बैंकहरु ५९ अर्ब रुपैयाँ राख्न तयार भएका छन् । बिहीबार भएको बोलकबोलमा बैंकहरुले ५९ अर्ब १० करोड रुपैयाँ राख्ने प्रस्ताव

चिनियाँ संलग्नताबाहेकका हाइड्रोलाई भारतले दिन थाल्यो विस्फोटक पदार्थ

काठमाडौं । भारतले चिनियाँ संलग्नताबाहेकका जलविद्युत् आयोजनाहरुमा विस्फोटक पदार्थ दिन थालेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का उपाध्यक्ष आनन्द चौधरीले पछिल्लो समय केहि आयोजनाहरुले विष्फोटक पदार्थ पाउन

एनआईसी एशिया बैंकले कति दिन्छ ब्याज ?

काठमाडौं । एनआईसी एशिया बैंकले असार १ गतदेखि लागू हुनेगरी ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार १ गतेदेखि मुद्दती निक्षेपमा अधिकतम ७.६९ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले

कुमारी बैंकले मुद्दती निक्षेपमा ६.७६ प्रतिशतसम्म ब्याज दिने

काठमाडौं । कुमारी बैंकले असार १ गतेदेखि मुद्दती निक्षेपमा ६.७६ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले असारका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती निक्षेपको अधिकतम ब्याज ६.७६ प्रतिशत रहेको

सिद्धार्थ बैंकले असारमा कति दिन्छ ब्याज ?

काठमाडौं । सिद्धार्थ बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर असार १ देखि लागू हुनेछ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा असारमा अधिकतम ७ प्रतिशत ब्याज

असारका लागि एभरेष्ट बैंकको नयाँ ब्याजदर कति ?

काठमाडौं । एभरेष्ट बैंकले असारका लागि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर असार १ देखि लागू हुनेछ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ५.७५ प्रतिशत ब्याज

५२ अर्ब ८९ करोड लागतको सिक्टा सिँचाइमा ९२ प्रतिशत भौतिक प्रगति

राँझा (बाँके) । जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ । ‘चालु आवमा सिक्टा सिँचाइ आयोजनालाई पुँजीगततर्फ ८३ करोड ९८ लाख