यी व्यवस्था पालना नगर्ने लघुवित्तलाई ५ करोडसम्म जरिवाना
काठमाडौं । नेपाल राष्ट्र बैंकले भनेको काम नगर्ने लघुवित्त वित्तीय संस्थालाई राष्ट्र बैंकले कारबाही स्वरुप ५ करोड रुपैयाँसम्म जरिवाना गर्ने भएको छ । राष्ट्र बैंकले ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थालाई