सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा नवलपरासीको भटौलियामा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवलपरासीको बर्दघाट नगरपालिका, भटौलिया बजारमा ९०औं शाखारहित बैंकिङ्ग सेवा शुरुवात गरेको छ । सेवा संचालनका लागि स्थानीय व्यवसायी नवराज पहरीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २६.३१ % लाभांश पारित

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई दिने लाभांश पारित गरेको छ । संस्थाको २० औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो । साधारणसभाले सेयरधनीहरुलाई आर्थिक वर्ष

भारतमा फूल चार्जमा २०० किमी गुड्ने विद्युतीय स्कुटर सार्वजनिक, नेपाल कहिले आइपुग्छ ?

काठमाडौं । भारतको नोयाडामा हालै सम्पन्न भएको इलेक्ट्रिक एक्सपो २०२१ मा २ सय किलोमिटर माइलेज दिने एउटा स्कुटरको सार्वजनिक भएको छ । यो एक्सपोमा धेरै कम्पनीले सहभागीता जनाएका थिए ।

पुँजी वृद्धिको नीतिले बैंकको प्रतिफल घट्यो, तत्काल पुँजी वृद्धि आवश्यक छैनः सिबिफिन

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिएको पुँजी वृद्धिको नीतिका कारण बैंक तथा वित्तीय संस्थाको प्रतिफल घट्दै गएको बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को अध्यययनले देखाएको छ । सिबिफिनले अध्ययन प्रतिवेदन

बैंक तथा वित्तीय संस्थामा बाध्यात्मक मर्जरको नीति गलत, प्रोत्साहन नीति पर्याप्त भएनः सिबिफिन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा लिएको मर्जर सम्बन्धी नीतिमा प्रोत्साहन पर्याप्त नभएको बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले बताएको छ । ‘बिग मर्जर गराइन्छ वा

१० देशमा नेपालली बैंकका शाखा खोल्ने सिबिफिनको योजना

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले भिजन २०३० सार्वजनिक गरेको छ । जसमा विभिन्न १० बुँदे रणनीति तय गरेको छ । जसमा कम्तीमा १० देशमा नेपाल बैंकका

कर्पोरेट डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गर्दै

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले सेयरधनीका लागि हकप्रद सेयर निकाष्नस गर्ने भएको छ । बैंकले प्रतिसेयर १ सय रुपैयाँ अंकितका दरले ३० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो

सीजी नेट अब काठमाडौंभरी

काठमाडौं । अब काठमाडौंका सबै भेगमा सीजी नेट उपलब्ध हुने भएको छ । चौधरी ग्रुपको इन्टरनेट सेवा प्रदायक संस्था सीजी नेटले आफ्नो नेटवर्क काठमाडौं उपत्यकाको सबैजसो क्षेत्रमा विस्तार गरेको हो

बैंकलाई ३०% कर लगाउनु कारबाही गरे सरह होः गोल्यान

काठमाडौं । सिबिफिनका अध्यक्ष पवन गोल्यानले बैंकिङ क्षेत्रका लागि ३० प्रतिशत कर लगाउनु कारबाही गरे सरह भएको बताएका छन् । उनले २९ हजार मानिसले काम गर्ने क्षेत्रलाई ३० प्रतिशत कर

३ करोड भारुभन्दा बढीको आयात अनिवार्य रुपले एलसी मार्फत गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ करोड भारतीय रुपैयाँभन्दा बढीको आयात गर्दा अनिवार्य रुपले एलसीबाट गर्नुपर्ने व्यवस्था गरेको छ । शुक्रबार एकीकृत निर्देशिकामा संसोधन गर्दै राष्ट्र बैंकले ३ करोडभन्दा बढीको