ब्रोकरको संख्या थप्न अर्थमन्त्रीको दबाब, कार्यविधिमै अलमलियो नेप्से,
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नयाँ ब्राेकर कम्पनी थप्न चर्को दबाब दिएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अन्योलमा परेको छ । विभागीय मन्त्रीकै दबाब आएपछि यसका लागि नयाँ कार्यविधि बनाउनतर्फ लागेको