राष्ट्र बैंकले तोकिदियो डलर कार्डबाट भुक्तानी गर्न नसकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर कार्ड प्रयोग गरी भुक्तानी गर्न नपाइने क्षेत्रहरु छुट्याइदिएको छ । राष्ट्र बैंकले मंगलबार सूचना निर्देशन जारी र्दै वाणिज्य बैंकहरु तथा राष्ट्रिय स्तरका विकास बैंकहरुलाई