कफी ब्यवसाय संचालन गर्न मुक्तिनाथ विकास बैंकले कर्जा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले कफी ब्यवसाय संचालन गर्न चाहने ब्यक्तिहरुलाई ब्यवसायीक कर्जा प्रवाह दिने भएको छ । त्यसका लागि मुक्तिनाथ विकास बैंक र कफी सोलुसनबीच सम्झौता भएको छ ।

४ महिनामा पौने ५ खर्बको व्यापारघाटा, ५४ अर्बको मात्रै निर्यात

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको चार महिनाको अवधिमा पौने ५ खर्बको व्यापारघाटा व्यहोरेको छ । नेपालले साउनदेखि कात्तिक मसान्तसम्ममा ४ खर्ब ७७ अर्ब ९१ करोड ७० लाख ६५ हजार

मंसिर १२ मा भैरहवा-दिल्ली उडान नहुने, नियामक निकायबाट अझै मिलेन स्वीकृति

काठमाडौं । नेपाल वायुसेवा निगमले भैरहवा–दिल्ली उडान स्थगित गरेको छ । निगमले मंसिर १२ गते भैरहवाबाट दिल्लीतर्फ सिधा उडान गर्ने तयारी गरेको थियो । भारतीय उड्डयन क्षेत्रको नियामक निकाय नागरिक

बीमा अभिकर्ताको परीक्षा बीमा कम्पनीहरुले नै लिन पाउने

काठमाडौं । बीमा अभिकर्ताको परीक्षा बीमा कम्पनीहरुले नै लिन पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले इजाजतपत्र प्राप्त सबै बीमा कम्पनीहरुलाई पत्र पठाउँदै अभिकर्ताको परीक्षा लिने अधिकार दिएको हो ।

२० रुपैयाँको नोट छाप्दै राष्ट्र बैंक

काठमाडौं । राष्ट्र बैंकले २० रूपैयाँ दरका ३१ करोड नोट छाप्ने भएको छ । त्यसका लागि केन्द्रीय बैंकले बिहीबार अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको छ । हाल कायम रहेको नोटले एक

संसदमा निर्वाचित ३० युवा: घण्टीका सबै, कांग्रेस-एमालेमा ६/६, माओवादीका ४ जना

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिध र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ । शुक्रबार मध्याह्न साढे १२ बजेसम्मको गणना अनुसार १२२ प्रतिनिधि सभा उम्मेदवारहरुको जित टुंगो लागेको

चुनाव जितेपछि विनोद चौधरीले घरदैलोमा पुगेर मतदाताको सम्मान गरे

नवलपरासी । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा बिजयी भएका बिनोद चौधरीले घरघरमै पुगेर मतदातालाई सम्मान गरेका छन् । नेपाली कांग्रेसका उम्मेद्वार चौधरीले जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई

काभ्रे-२ मा एमालेका गोकुल बाँस्कोटा ५ हजार बढी मतान्तरसहित निर्वाचित

काभ्रे । काभ्रे–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार गोकुल प्रसाद बाँस्कोटा निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पछि

गुल्मी-१ मा काँग्रेसका भण्डारी विजयी, एमालेका ज्ञवाली पराजित

काठमाडौं । गुल्मी- १ मा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन् । सम्पन्न मतगणनाअनुसार एमालेका उम्मेदवार प्रदीप ज्ञवालीलाई भण्डारीले पराजित गरेका छन् । निर्वाचनको अन्तिम मतपरिणाम

मंसिर २३ देखि २७ गतेसम्म १९ औं हस्तकला व्यापार मेला हुने

काठमाडौं । मंसिर २३ देखि २७ गतेसम्म १९ औं हस्तकला व्यापार मेला हुने भएको छ । नेपाल हस्तकला महासंघले पत्रकार सम्मेलन गर्दै आगामी मंसिर २३ गतेदेखि २७ गतेसम्म होटल हायात