राष्ट्र बैंंकले ८ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री

काठमाडौं । नेपाल राष्ट्र बैंंकले २ वर्ष अवधिका लागि ८ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल मार्फत विकास ऋणपत्र २०८१ ‘छ’ २ वर्ष अवधिका

कोरोना बीमाको दाबी भुक्तानी शुरु, १८ हजार ६० जना बीमितले रकम पाउने

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले मंगलबार (आज)देखि कोरोना बीमाको दाबी भुक्तानी सुरु गरेका छन् । कम्पनीहरुले व्यक्तिगत रुपमा बीमाशुल्क तिरेर बीमालेख गर्ने बीमितहरुलाई पहिलो प्राथमिकतामा राखी भुक्तानी सुरु गरेका हुन्

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरका लागि अन्तिम सझौता पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जरका लागि अन्तिम सझौता पत्रमा हस्ताक्षर भएको छ । आइतबार बसेको दुवै बैंकको संचालक समितिको बैठकले मर्जरको लागि तयार पारिएको अन्तिम सम्झौतापत्र स्वीकृत

चार महिनामा १०८ युनिट अपार्टमेन्ट किनेबच

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा देशभर १०८ युनिट अपार्टमेन्ट किनबेच भएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा देशभरका विभिन्न मालपोत कार्यालयबाट १०८ युनिट अपार्टमेन्ट किनबेच

शिखर इन्स्योरेन्सले सार्वजनिक गर्‍यो कोरोना बीमाको दाबी भुक्तानी पाउनेको नामावली, क-कसले पाउँछन् ?

काठमाडौं । शिखर इन्स्योरेन्सले आजदेखि कोरोना बीमाको दाबी भुक्तानी सुरु गरेको छ । कम्पनीले कम्पनीबाट कोरोना भाइरस बीमालेख खरिद गरी दाबी गरि भुक्तानी पाउन बाँकी रहेका बीमितलाई भुक्तानी दिन सुरु

आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गर्दै सुपर मादी हाइड्रो

काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका युवाका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले मंसिर २० गतेदेखि आयोजना प्रभावित स्थानीय

बाराही हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, १० हजार कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिकले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ५ करोड ५४ लाख रुपैयाँ ५ लाख ५४ हजार कित्ता

राष्ट्र बैंकले स्वीकृत गर्यो प्रभु बैंकको लाभांश, अब सेयरधनीले कति पाउँछन् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंकको लाभांश स्वीकृत गरेको छ । केन्द्रीय बैंकले सोमबार बैंकले दिन लागेको ८ प्रतिशत लाभांश स्वीकृत गरेको हो । बैंकले आर्थिक वर्ष २०७८/०७९ को

नेपाल एसबीआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेपाल एसबीआई बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको सन्चाक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १०.५३ प्रतिशत लाभांश

माछापुच्छ्रे बैंकको अध्यक्षमा फेरि महतो

काठमाडौं । माछापुच्छे बैंकको मिति २०७९/८/१२ गते बसेको ४७२औं संचालक समितिको बैठकले डा. उपेन्द्र महतोलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको छ । बैंकका निर्वतमान अध्यक्ष डा. विरेन्द्र महतोले दिएको राजीनामा